शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

पवन चाम्लिङको पार्टीबाट १० विधायक भाजपामा प्रवेश, २५ वर्ष शासन गरेको पार्टी पत्तासाफ हुने स्थितिमा

एजेन्सी । सिक्किमको राजनीतिमा मंगलबार ठूलो उथलपुथल देखियो । अढाई दशकसम्म सिक्किममा शासन गरेको पवन चामिलिङको पार्टी सिक्किम डेमोक्रेटिक फ्रन्ट(एसडीएफ)का १० विधायक भाजपामा प्रवेश गरे ।  मंगलबार नयाँ दिल्लीको भाजपा...