बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

एमसीसी कार्यान्वयनलाई लिएर समाजवादी मोर्चाभित्रै तीव्र मतभेद, कार्यान्वयन हुन नदिने चेतावनी

काठमाडौँ । अमेरिकी सहयोग परियोजना ‘मिलेनियम च्यालेन्ज कर्पोरेसन’ (एमसीसी) कार्यान्वयनमा ल्याउने विषयमा सत्ता गठबन्धनसहितको समाजवादी मोर्चाभित्रै तीव्र मतभेद देखिएको छ । भविष्यमा पार्टी एकतासहित समाजवादी लक्ष्य पूरा गर्ने उद्देश्य...