सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

स्पेनका फुटबल प्रशिक्षकको कोरोनाका कारण २१ वर्षमा मृत्यु

स्पेनका फुटबल प्रशिक्षक फ्रान्सिस्को ग्रासियाको २१ वर्षको उमेरमा कोरोनाका कारण मृत्यु भएको छ । ग्रासियाले मालागामा अवस्थित एट्लेटिको पोर्टाडा अल्टाको युथ टिमको म्यानेजरको रुपमा सन् २०१६ देखि काम गर्दै...