आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

कसरी समाधान गर्न सकिन्छ मध्यपश्चिम विश्वविद्यालयको विद्यमान समस्या ?

केही समय अघि मात्र ३०० दिनभन्दा लामो समय अवधि तालाबन्दीको मार खेपेको मुलुककै जेठो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयको अवस्था शान्त हुन नपाउँदै विगत असोज १२ गतेदेखि मध्यपश्चिम विश्वविद्यालय पनि तालाबन्दीको सिकार...