फोटो फिचर
मनाइयो बकर इद (तस्बिरहरू)
बिहीबार, १४ जेठ २०८३, ०८ : ०१
सारांश
- मुस्लिम धर्मावलम्बीको महान् पर्व बकर इद आज देशभरका मस्जिदमा मनाइँदै छ ।
- यस अवसरमा मुस्लिम धर्मावलम्बीले बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्छन् ।
- नमाज पढिसकेपछि एकापसमा शुभकामना आदानप्रदान गर्ने चलन छ ।
काठमाडौँ । मुस्लिम धर्मावलम्बीको महान् पर्व बकर इद आज देशभरका मस्जिदमा मनाइँदै छ ।
मुस्लिम धर्मावलम्बीले आज बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्छन् । नमाज पढिसकेपछि एकापसमा शुभकामना आदानप्रदान गर्ने चलन छ ।
यस अवसरमा दरबारमार्गस्थित नेपाली जामे मस्जिद, कास्मिरी मस्जिदलगायत देशभरका मस्जिद र इदगाहमा मुस्लिम धर्मावलम्बीको भीड लाग्छ ।
_UwT2Mllug8.jpg)
_jiG8BpJwQo.jpg)
_YuQBxemjBo.jpg)
_8nZgU6u9Qa.jpg)
_6bRDXYmE8V.jpg)
_nzglQB9sgb.jpg)
_biJ0BiilI2.jpg)
_9kkwsiLQS2.jpg)
_vXkSmoYNZf.jpg)
_1gGYUZeExV.jpg)
_dCH5dtklhb.jpg)
_iM9BSxAPZA.jpg)
_sIbBb1DYsP.jpg)
_4mbigTBvUu.jpg)
_ufncNTdDzq.jpg)
_ge7C3rdI8F.jpg)
_grPVRgG8rT.jpg)
_n2suf4nam2.jpg)
_kS53fYzS04.jpg)
_9iSj91o9rR.jpg)
_j9pMPV08cl.jpg)
_VzGKVRiolY.jpg)
_nHM5DAL6HS.jpg)
_q65e7zlQHi.jpg)
_LrjsjWpU6F.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
-
एक्यापमा लेक लागेर एकै वर्ष २५ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण