बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

दुईदिने फोटो प्रदर्शनी सुरु

चितवन । राष्ट्रिय कला सङ्ग्रहालय भक्तपुरले दुईदिने अस्थायी फोटो प्रदर्शनी सुरु गरेको छ । यहाँको चितवन माध्यमिक विद्यालयमा सङ्ग्रहालयमा सङ्ग्रहित महत्त्वपूर्ण वस्तुहरूको अस्थायी फोटो प्रदर्शनी गरिएको हो । प्रदर्शनीको भरतपुर महानगरपालिकाका...