सोमबार, ०४ साउन २०८३
ताजा लोकप्रिय
फोटोफिचर

भारी वर्षाका कारण माइतघीर जलमग्न (तस्बिरहरु)

आइतबार, ०३ साउन २०८३, १७ : ५०
आइतबार, ०३ साउन २०८३

सारांश

  • भारी वर्षाका कारण काठमाडौंको माइतीघर क्षेत्र जलमग्न भएको छ ।
  • ढल व्यवस्थापन राम्रो नहुँदा आइतबार माइतीघर क्षेत्र डुबानमा परेको हो ।
  • यस जलमग्नले सवारी साधन र पैदल यात्रुहरूलाई समस्यामा पारेको छ ।

काठमाडौँ । भारी वर्षाको कारण माइतघीर जलमग्न भएको छ । ढल व्यवस्थापन राम्रो नभएका कारण आइतबार माइतीघर क्षेत्र डुबानमा परेको हो ।

जलमग्न भएपछि सो क्षेत्रमा सवारी साधन र पैदल यात्रीहरुलाई समस्या भएको थियो ।

हेर्नुहोस् तस्बिरहरु :

maitighar-duban (1)maitighar-duban (2)maitighar-duban (3)maitighar-duban (4)maitighar-duban (5)maitighar-duban (6)maitighar-duban (7)maitighar-duban (8)maitighar-duban (9)maitighar-duban (10)maitighar-duban (11)maitighar-duban (12)maitighar-duban (13)maitighar-duban (14)maitighar-duban (15)maitighar-duban (16)maitighar-duban (17)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप