सोमबार, ०४ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

रुकुम पूर्व केन्द्रबिन्दु भएर भूकम्प

आइतबार, ०३ साउन २०८३, १७ : १२
आइतबार, ०३ साउन २०८३

सारांश

  • लुम्बिनी प्रदेशको रुकुम पूर्व जिल्ला केन्द्रबिन्दु भएर भूकम्प गएको छ।
  • आइतबार दिउँसो ४ बजेर ३० मिनेट जाँदा रुकुम पूर्वको कोल आसपास केन्द्रबिन्दु भएर ५ म्यान्च्यिुडको भूकम्प गएको हो ।
  • भूकम्पको धक्का वरपरका क्षेत्रमा समेत महसुस गरिएको थियो।

काठमाडौँ । लुम्बिनी प्रदेशको रुकुम पूर्व जिल्ला केन्द्रबिन्दु भएर भूकम्प गएको छ।

आइतबार दिउँसो ४ बजेर ३० मिनेट जाँदा रुकुम पूर्वको कोल आसपास केन्द्रबिन्दु भएर ५ म्यान्च्यिुडको भूकम्प गएको हो ।

 राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले रुकुम पूर्व केन्द्रबिन्दु भएर भूकम्प गएको जानकारी दिएको हो ।

भूकम्पको धक्का वरपरका क्षेत्रमा समेत महसुस गरिएको थियो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप