शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

आज अप्रिल फुल्स डे : यसरी सुरु भयो मूर्ख बनाउने चलन

काठमाडौँ । संसारभर १ अप्रिललाई मूर्ख बनाउने दिनका रूपमा मनाइन्छ । आजका दिन धेरैले एक अर्कालाई झुक्याउँछन् र जिस्क्याउँछन्, तर अन्य दिन जसरी मजाक गर्ने वा झुक्याउने व्यक्तिसँग आज कोही...