शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

सिटिजन्स बैंकको प्रमुख कार्यकारी अधिकृतमा पोखरेलको निरन्तरता

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनलले हाल कार्यरत प्रमुख कार्यकारी अधिकृत (सीईओ) गणेशराज पोखरेललाई नै आगामी ४ वर्षे कार्यकालका लागि निरन्तरता दिएको छ । माघ १८ गते बसेको ४११औं सञ्चालक समितिको...