सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

भारतद्वारा चीनबाट मगाइएको ५ लाख -यापिड टेस्ट किट रद्द

भारतले चीनबाट पाँच लाख -यापिड टेस्टिङ किटको अर्डर रद्द गरेको छ । यो टेस्टिङ किटले सही नतिजा नदेखाएका कारण अर्डर रद्द गरेको जानकारीमा उल्लेख छ । भारतको केन्द्र सरकारले...