आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

ड्रोग्बाले गरे डिभोर्सको खुलासा,अर्की महिलासँग बेडरुममा बसेको भिडियोले निम्त्याएको थियो खटपट

एजेन्सी । इङ्लिस प्रिमियर लिग क्लब चेल्सीका लिजेन्ड डिडियर ड्रोग्बाले आफ्नो वैवाहिक सम्बन्ध टूटेको घोषणा सामाजिक सञ्जालमार्फत गरेका छन् । आफ्नो सम्बन्ध विच्छेद गत वर्ष नै भएको खुलासा ड्रग्बाले इन्स्टाग्राममार्फत...