सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

चौधरी फाउण्डेनद्वारा राहतसँगै ‘ट्रान्जिसनल होम’ निर्माण गर्ने निर्णय

काठमाडौँ । चौधरी फाउन्डेसनले जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितका लागि राहत वितरण गरिरहेको छ । फाउन्डेसनले जाजरकोट र रूकुमका विभिन्न बस्तीका भूकम्प प्रभावितका लागि स्थानीय प्रशासनसँगको समन्वयमा राहत...