शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

राति दूध पिएर सुत्नुका पाँच फाइदा : तौल घट्छ, हड्डी बलियो हुन्छ

दूध एक पूर्ण आहार हो । यसमा क्याल्सियम, म्याग्नेसियम, आइरन, जिङ्कजस्ता मिनरल्सबाहेक भिटामिन बी १२, भिटामिन डी र प्रचुर मात्रामा प्रोटिन पाइन्छ । दूधमा विभिन्न खालका अमिनो एसिड पनि हुन्छ...