अमूलको दूध प्रतिलिटर ३ भारुले महँगियो
शुक्रबार, २० माघ २०७९, १० : १५
अमूलले सबै प्रकारका दूधको प्याकेटको मूल्य प्रतिलिटर ३ भारतीय रुपैयाँले बढेको घोषणा गरेको छ । यो वृद्धि तत्काल लागू भएको कम्पनीले जनाएको छ ।
गुजरात सहकारी दुग्ध बजार महासङ्घले एक विज्ञप्ति जारी गरी सो जानकारी दिएको हो ।
विज्ञप्ति अनुसार अहिले अमूल गोल्डको मूल्य प्रतिलिटर ६६ भारु भएको छ भने अमूल ताजाको मूल्य बढेर प्रतिलिटर ५४ भारु पुगेको छ ।
अमूल गाईको दूधको मूल्य प्रतिलिटर ५६ भारु पुगेको छ भने अमूल भैँसीको दूधको मूल्य प्रतिलिटर ७० भारु पुगेको छ ।
Amul has increased prices of Amul pouch milk (All variants) by Rs 3 per litre: Gujarat Cooperative Milk Marketing Federation Limited pic.twitter.com/At3bxoGNPW
— ANI (@ANI) February 3, 2023
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका नयाँ शुल्क घोषणा गर्ने तयारीमा
-
कांग्रेस एकताबद्ध नभए लोकतन्त्र र संविधान सुरक्षित रहँदैन : गोविन्द भट्टराई
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण