बेलैमा पानी परेकाले प्रायः जसोको पाखे खेतको रोपाइँ सकियो । असार १० गते हिलोमा पसेको हाम्रो रोपाइँ पनि असारकै दिनमा सुर्कासुर्कीसमेत तुरियो । रोपाइँको अन्तिम मेलो घर नजिकैको खले गरामा...