सिरहा । चिसो बढेसँगै सिरहाका सामुदायिक विद्यालयहरु बन्द भएका छन् । सिरहाको लहान र मिर्चैया नगरपालिका तथा बडियारपट्टी गाउँपालिका र नरहा गाउँपालिकाले पुस ११ गते सम्मका लागि विदा दिएका हुन्...