काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी(नेकपा)मा कार्य विभाजनलाई लिएर विवाद देखिएको छ। केन्द्रीय कार्यालय पेरिसडाँडामा सोमबार बसेको केन्द्रीय संयोजन समितिको बैठकमा शीर्ष नेताहरूको कार्य विभाजनमा विवाद हुँदा निर्णय नगरी बैठक स्थगित भएको...