बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

महालेखाको प्रतिवेदन : ४४ करोडको स्वास्थ्य उपकरण प्रयोगविहीन अवस्थामा

काठमाडौँ । सरकारी अस्पतालहरूमा करोडौँ मूल्य पर्ने स्वास्थ्य उपकरण खरिद गरी प्रयोगविहीन अवस्थामा राखिएको पाइएको छ । महालेखापरीक्षकको कार्यालयले शुक्रबार सार्वजनिक गरेको ६३औँ वार्षिक प्रतिवेदनमा सो कुरा उल्लेख गरेको छ...