बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

पोटासियम–भिटामिन सीले भरपुर कटहर, रक्तचाप र मुटु रोगमा प्रभावकारी

कटहरको रूपमा एउटा यस्तो रुख हो जसको एक एक भाग प्रयोगमा ल्याउन सकिन्छ । कटहरको रुखको फल, पात, जरा सबै कुरा प्रयोग गर्न सकिन्छ । कटहर काँचो भए यसलाई तरकारीको...