आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

कर्णालीमा एमालेले नयाँ सरकार निर्माणको गृहकार्य थाल्यो

सुर्खेत । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले कर्णालीमा नयाँ सरकार निर्माणको गृहकार्य थालेको छ । एमाले संसदीय दलका नेता यामलाल कँडेलको नेतृत्वमा नयाँ सरकार निर्माणको गृहकार्य थालिएको हो ।  एमाले सांसद...