शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

ट्रम्पले खाइरहेको औषधीबाट कोरोना संक्रमितको मृत्यु हुने खतरा बढी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोभिड–१९ रोगबाट बच्नका लागि आफूले मलेरियाको औषधी हाइड्रोक्सीक्लोरोक्वीन सेवन गरिरहेको बताएका थिए । तर, विज्ञानको शोध पत्रिका लेन्सेटले आफ्नो अध्ययनमा कोरोनाभाइरसबाट संक्रमितको उपचारमा जहाँ हाइड्रोक्सीक्लोरोक्वीन प्रयोग...