सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

मुम्बई क्षेत्रमा आँधी अघिको सन्नाटाः कैयौँ गाउँ खाली गराइयो

एजेन्सी । भारतमा फेरि आँधीको खतरा देखिएको भन्दै यहाँका कैयौँ गाउँ खाली गराइएको छ । भारतको मुम्बई र सो आसपासका क्षेत्रमा ‘निसर्ग’ नामको आँधी आउने अनुमान गरिएको छ । सो...