काठमाडौं । नेकपा विवादबारे सर्वोच्च अदालतको फैसलाबाट नेपालको संसदीय समीकरणसमेत परिवर्तन भएपछि सत्ताको जोड घटाउमा नेपालको राजनीति केन्द्रित हुन थालेको छ । अदालतको फैसलाअनुसार नेकपा एमाले र नेकपा...