शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

जसपाले छाड्न सक्छ गठबन्धन !

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले गठबन्धनबिना पनि चुनाव लड्ने अवस्था आउन सक्ने भन्दै त्यसको लागि तयार रहन नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन् । बुधबार वीरगञ्जमा आयोजित पार्टी...