आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

मुगुमा लोकसेवा आयोगको कार्यालय स्थापना गर्न जोड

प्रदेश लोकसेवा आयोग सुर्खेतअन्तर्गत रहने गरी हिमाली जिल्ला मुगुमा पनि कार्यालय स्थापना गर्न सर्वसाधारणले माग गरेका छन् ।  प्रदेश लोकसेवा आयोगको भूमिकामाथि अन्तरक्रिया गर्न मंगलबार आयोजित कार्यक्रमका सहभागीहरूले कर्णालीका...