सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाल डिजिटल पेमेन्ट्स अब नेशनल पेमेन्ट स्वीचमा आबद्व

नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल) ले कार्यान्वयन गर्दै गरेको नेशनल पेमेन्ट स्वीच पहिलो चरणमा कार्यान्वयन गर्न सम्झौता भएको छ । एनसीएचएल र नेपाल डिजिटल पेमेन्ट्स लिमिटेड (एनडीपीसी)बीच यससम्बन्धी सम्झौता भएको हो ।...