मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

टेकु अस्पतालमा इमर्जेन्सी सेवा निःशुल्क

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुले इमर्जेन्सी सेवा निशुल्क गर्ने भएको छ  । स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाको निर्देशनलगत्तै सो अस्पतालले मंसिर १९ गतेदेखि निशुल्क सेवा सुरु गरेको...