सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

आमिर खानका बडीगार्ड थिए यी अभिनेताः भने, ‘दुई वर्ष उनीसँग बसेपछि मेरो सोच फेरियो’

अभिनेता रोनित रोयले आमिर खानको बडीगार्ड बनेका बेला आफूले धेरै कुरा सिक्ने मौका पाएको बताएका छन् । रोनितले एक भारतीय मिडियासँगको कुराकानीमा यस्तो बताएका हुन् । उनले भने,...