दीपिका पादुकोणका बडीगार्डको कमाई कति होला ?
बडीगार्डले हरेक सेलिब्रिटीको जीवनमा निकै महत्वपूर्ण भूमिका निभाउँछन् किनभने उनीहरुले भीडभाडयुक्त स्थानमा सेलिब्रिटीको रक्षा र हेरविचार गर्ने गर्छन् ।
दीपिका पादुकोणका नीजि बलिगार्ड जलाल हुन् । उनी वर्षौंदेखि दीपिकासँगै छन् र थुप्रै महत्वपूर्ण अवसरमा अभिनेत्रीसँगै उनलाई देख्ने गरेका छौं । रणवीर सिंह र दीपिका पादुकोणको विवाहमा जलालले दुलहीपक्षको ब्रिगेडको नेतृत्व गरेका थिए । जलाललाई दीपिकाले आफ्नो दाइ मान्छिन् र हरेक रक्षाबन्धनमा राखी बाँध्ने गर्छिन् ।
जलालले दीपिका पादुकोणको जीवनको सुरक्षाका लागि निकै महत्वपूर्ण भूमिका निभाउने कुरामा कुनै दुइमत छैन । तर के तपाईंले उनको वार्षिक कमाई कति होला भनेर अनुमान लगाउनु भएको छ ? बलिउड लाइफ डटकममा प्रकाशित खबर अनुसार सन् २०१७ मा जलालको वार्षिक तलब ८० लाख भारु थियो जसको अर्थ यो हो कि अहिलेसम्म उनको तलब लगभग १ करोड भारु पुगिसकेको छ ।
वर्कफ्रन्टको कुरा गर्ने हो भने दीपिका पादुकोणलाई ‘८३’ मा देख्न सकिनेछ जसको मुख्य भूमिकामा श्रीमान् रणवीर सिंह पनि छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
