सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

राजधानीकै स्थानीय तहका सार्वजनिक सुनुवाईमा नागरिक बेखबर

काठमाडौं । जनताको घर नजिकैको स्थानीय सरकार पारदर्शी र जवाफदेही बन्न नसक्दा अनियमितता र अपारदर्शिता समाजको तल्लो तहसम्म संस्थागत हुन पुगेको छ । स्थानीय सरकार पारदर्शी र जवाफदेही नबन्दा वर्षेनी...