सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

सर्लाहीको चुरे क्षेत्रका बस्तीमा खानेपानीको समस्या

सुक्खा मौसम सुरु भएसँगै सर्लाहीको चुरे क्षेत्रका बस्तीमा खानेपानीको समस्या सिर्जना भएको छ । जिल्लाको उत्तरी चुरे क्षेत्रका बस्तीमा सुक्खा मौसम सुरु भएसँगै विगतका वर्षमा झैँ यसवर्ष पनि खानेपानीको समस्या...