आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

नयाँ बजेटमा कर्णाली : सुरुङ मार्गदेखि मेडिकल कलेज स्थापना सम्मका योजना

सरकारले आज प्रस्तुत गरेको बजेटमा कर्णालीमा सुरुङमार्ग देखि मेडिकल कलेज स्थापनासम्मका आयोजना समेटिएका छन् । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७८–७९ को बजेट प्रस्तुत गर्दै कर्णालीका प्रायः पुराना योजना तथा...