शुक्लाफाँटा नगरपालिकामा रहेका स्वास्थ्य संस्थामा बर्थिङ सेन्टर सञ्चालनमा आएपछि घरमै जोखिम मोलेर सुत्केरीको सङ्ख्या शून्यमा झरेको छ । संस्थागत सुत्केरी हुनेको सङ्ख्या सय प्रतिशत पुगेको छ । घरमा हुने सुत्केरीलाई...