सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

अमेरिकी प्रविधि चोरेर पाकिस्तानले मिसाइल बनाएको नवाज सरिफको खुलासा

एजेन्सी । पाकिस्तानमा प्रधानमन्त्री इमरान खान र पूर्व प्रधानमन्त्री नवाज सरिफबीचको विवाद चर्किएको छ । नवाज सरिफले आफ्ना अभिव्यक्तिमार्फत लगातार सरकार र सेनामाथि निशाना साँधिरहेका छन् । यता, प्रधानमन्त्री इमरानले...