काठमाडौँ । बाँदरले पनि मानिसजस्तै ज्यामितीय आकारका आधारभूत विशेषता बुझ्न सक्ने नयाँ वैज्ञानिक अध्ययनले देखाएको छ । अनुसन्धानकर्ताहरूका अनुसार बाँदरले समिति, समानान्तर रेखा, समकोणजस्ता विशेषताहरू पहिचान गर्न सक्छ, जसले मानिसको...