लमजुङको दोर्दी खोलाको २७ मेगावाटको बिजुली राष्ट्रिय प्रसारण लाइनमा थपिएको छ । हिमालयन पावर पार्टनर लिमिटेड कम्पनीद्वारा दोर्दी गाउँपालिकामा निर्माण गरेको दोर्दी जलविद्युत् आयोजना सम्पन्न भएसँगै मंगलबारदेखि बिजुली राष्ट्रिय प्रसारण...