११ हजार भोल्टेजको लाइन पड्किएपछि सिंहदरबार अँध्यारो
बुधबार, ११ भदौ २०७६, १४ : ०७
काठमाडौं– मुख्य प्रशासनिक केन्द्र सिंहदरबारमा विद्युत अवरुद्ध भएपछि कामकाज ठप्प भएको छ । दिउँसो १२ बजेतिर सिंहदरबारको पूर्वी गेट छेउ र उर्जा मन्त्रालयको छेउमा ११ हजार भोल्टेजको विद्युत लाइन पड्किएको नेपाल विद्युत प्राधिकरण रत्नपार्क नो लाइटका एक कर्मचारीले जानकारी दिए ।
अहिले प्राधिकरणका कर्मचारीले विद्युत लाइन मर्मत गर्न थालेका छन् । दिउँसो ३ बजेसम्म विद्युत सेवा सुचारु हुने उनले बताएका छन् । विद्युत अवरुद्ध भएपछि कम्प्युटर तथा इन्टरनेटमा आधारित भएर गर्नुपर्ने काममा बाधा पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण