मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

झापामा एक वर्षमा करेन्ट लागेर १५ जनाको मृत्यु

झापा । जिल्लाको ग्रामीण क्षेत्रमा विद्युत्को असुरक्षित प्रयोगका कारण विद्युत प्रवाह चुहावट भएर हुने मृत्युको घटना बढेको छ । जिल्लामा गत साउनमा मात्र करेन्ट लागेर पाँच जनाले ज्यान गुमाएका थिए...