पोखरा । गण्डकी प्रदेशका समाजिक विकास, युवा तथा खेलकुदमन्त्री विन्दुकुमार थापा राजनीतिमा मात्र होइन, व्यापार–व्यवसायमा पनि उत्तिकै सफल छन् । उनी अध्यक्ष रहेको अंशुभरा ग्रुपले पोखराको लेकसाइडमा झन्डै पौने अर्ब...