बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

नेपालमै अक्सिजन ग्यास सिलिण्डरको उत्पादन परीक्षण सफल

नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान(नाष्ट) ले नेपालमा पहिलोपटक अक्सिजन ग्यास सिलिन्डरको उत्पादन परीक्षण गरेको छ । कोभिड–१९ को महामारी फैलिएको र अक्सिजन सिलिन्डरको अभाव भइरहेका बेला नयाँ सिलिण्डर निर्माण गरी...