शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

अफगानिस्तानमा जिल्ला प्रहरी प्रमुखसहित ४ प्रहरी मारिए

एजेन्सी । अफ्गानिस्तानमा भएको बम विस्फोटनमा परी जिल्ला प्रहरी प्रमुखसहित चार प्रहरी मारिएका छन् ।  देशको पाक्तिका प्रान्तमा पर्ने सारोबीमा शनिबार राति घटना भएको अधिकारीहरुले आइतबार जानकारी दिएका छन् ।  ...