बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

श्रीमती हत्यामा दोषी ठहर पूर्वडीआईजी कोइरालालाई छाड्न सर्वोच्चद्वारा अस्वीकार

काठमाडौँ । सशस्त्रका पूर्व डीआईजी रञ्जन प्रसाद कोइरालाले थुनामुक्तको माग गर्दै दिएको बन्दीप्रत्यक्षीकरण रिट खारेज भएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय महेश शर्मा पौडेल र बालकृष्ण ढकालको संयुक्त इजलासले कोइरालाको बन्दीप्रत्यक्षीकरण...