काठमाडौं । नेकपा एमालेका सचिव रघुवीर महासेठले सांसद लक्ष्मी महतो (कोइरी) कसरी हत्यारा हुन सक्छन् भन्दै प्रश्न उठाएका छन् । प्रतिनिधिसभाको मंगलबार बसेको बैठकमा उनले लक्ष्मीपूजाको दिनमा घरघरमा लक्ष्मीको पूजा...