काठमाडौँ । नगर प्रहरी र ट्राफिक प्रहरीले सवारी साधनमा ‘ह्विल लक’ लगाउने कार्यविरुद्ध उच्च अदालत पाटनमा दर्ता गरिएको रिटमा कारण देखाऊ आदेश जारी भएको छ । न्यायाधीश खडानन्द तिवारीको इजलासमा...