शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

अर्थमन्त्रीज्यू, यहाँको नैतिकता परीक्षामा छ !

राजधानी काठमाडौंको सनसिटी अपार्टमेन्टमा कोरोना संक्रमित फेला परेको घटना आफैंमा गम्भीर र चिन्ताजनक कुरा हो । त्योभन्दा पनि गम्भीर चिन्ताजनक कुरा हो– कोरोना नियन्त्रणका लागि हात धोएर लाग्नुपर्ने मन्त्रीहरु समेत...