शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

कोशीमा मृत्यु हुनेको संख्या ४३ पुग्यो, २६ हजारभन्दा बढी विस्थापित

विराटनगर । कोशी प्रदेशमा मनसुनजन्य विपद्का कारण ठुलो जनधनको क्षति भएको छ । कोशी प्रदेश प्रहरी कार्यालयले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार बाढी र पहिरोमा परी हालसम्म ४३ जनाले ज्यान गुमाएका छन्...