सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

मनाइयो विश्व बाघ दिवस

काठमाडौँ । विश्वमा बाघको संरक्षणलाई विशेष महत्त्व दिँदै आज यहाँ बाघ दिवस मनाइएको छ । वन तथा वातावरणमन्त्री डा. वीरेन्द्रप्रसाद महतोले चिडियाखानामा रहेका बाघलाई आहारा खुवाएर कार्यक्रम सुरुआत गरे । ...