शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

मल कारखाना स्थापनाका लागि लगानी कर्ता आह्वान गर्न बोर्डको क्षमता पुगेन : कार्यकारी निर्देशक भट्ट

काठमाडौँ । लगानी बोर्डका कार्यकारी निर्देशक सुशील भट्टले रासायनिक मल कारखाना स्थापनाका लागि लगानी कर्तालाई आह्वान गर्न बोर्डको क्षमता नपुगेको बताएका छन् ।   सोमबार बसेको अर्थ समितिको बैठकमा बोल्दै...