बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाल चीन–सीमामा पहिरोले नदी थुन्यो, तामाकोशीमा बाढी आउने चेतावनी

नेपाल चीन सिमानामा भारी बर्षापछि गएको पहिरोले नदी थुनिएपछि तामाकोशी नदीमा बाढी आउने चेतावनी दिइएको छ ।  जिल्ला प्रशासन कार्यालय दोलखाले शुक्रबार राती ९ :४५ बजे  अत्यन्त जरुरी सूचना जारी...